प्रस्तावमा थप प्रभावकारिता पुर्याउने बुँदाहरुः
न्यायसंगत लाभ
योजनाबाट प्राप्त उपलब्धि व्यापक क्षेत्रमा पुग्नु पर्दछ । त्यो कुनै वर्ग विषेश वा सचेत व्यक्तिहरुमा सीमित नरही समुदायमा विस्तारित हुनुपर्नेछ । त्यसलाई व्यक्तिगत लाभ लिने व्यवसाय बनाइनु हुदैन ।
समावेशी बनाउने
यसमा लैङ्गिक समानताका साथै स-शक्तिकरणलाई समावेश गरिनु पर्दछ र नयाँ अवसर सिर्जना गरी सहभागीहरुको जीवनस्तर उठाउने गरी प्रस्ताव निमार्ण कार्यान्वयन र उपलब्धि प्राप्त हुनुपर्नेछ ।
पुनः स्थापना
द्वन्द्वका कारण विस्थापित जनसंख्यालाई पुनः स्थापना ।
|