नेपाल विकास बजार के हो ?

विकास बजार वित्तीय सहयोग सम्बन्धी यस्तो कार्यक्रम हो जसले स्थापित उपायहरु भन्दा पृथक रुपमा खुल्ला, पारदर्शी तथा प्रतिस्पर्धात्मक प्रक्रियाबाट कर्मचारी तन्त्रको न्यूनतम संलग्नता तथा कम भन्दा कम लागतमा सिर्जनशील विकासको वृद्धि गर्दछ । नवीन उपाय, दक्षता तथा स्रोतहरु सम्बन्धी प्रतियोगितात्मक प्रदर्शनी मार्फ आर्थिक वृद्धि तथा गरिबी निवारणका चुनौतीहरुलाई सम्बोधन गर्नु विकास बजारको लक्ष्य रहेको छ ।

यस कार्यक्रमका दुइवटा पक्ष रहेका छन् :

(क) सिर्जनशील नवीन सोचाइको प्रवर्द्धन गर्दै नेपालका ग्रामीण इलाकाहरुमा आधारभूत सेवा प्रदान गरी उनीहरुको जीवनस्तर वृद्घि गर्दै विकासको माध्यमले शान्तिको स्थापना गर्नु र

(ख) आधारभूत सेवाहरु उपलब्ध गराउने कार्यमा सहकार्यको संस्कार प्रवर्द्धन गर्नु ।




एन् डि एम् २००५

If you are having problem in viewing UNICODE, click here to download.
Development MarketplaceSociety of Economic Journalists-Nepal
© नेपाल विकास बजार २००८ । सर्वाधिकार सुरक्षित । योमरी द्वारा निर्मित ।