विगतमा संचालित नेपाल विकास बजार २०६२ को सफलतालाई ध्यानमा राखी नयाँ अवधारणा र मान्यता सहित नयाँ प्रयासद्वारा ग्रामीण क्षेत्रका जनतालाई आधारभूत सेवा प्रदान गरी विकासको माध्यमले उनीहरुको जीवनस्तर माथि उर्ठाई शान्तिको प्रत्याभूति गर्न विश्व बैंकले गरिबी निवारण कोष, नेपालसँगको सहकार्यमा नेपाल विकास बजार २०६५ आयोजना गर्दैछ ।