Nepal Development Marketplace


नेपाल विकास बजारले कसरी काम गर्दछ ?

नेपाल विकास बजार २०६२ ले देशभरबाट विकास सम्बन्धी नवीन तथा सिर्जनात्मक उपायहरुको खोजी गर्ने उद्देश्य लिएको छ । यस प्रर्दशनीले विकासका विविध आयामहरुमा संलग्न पात्रहरुलाई एउटै थलोमा भेला गराएर अनु भव तथा ज्ञानको आदानप्रदान गर्न र उनीहरुको सर्म्पर्क सञ्जाल विस्तारर् गर्न टेवा पुर्‍याउने छ । यस विकास बजारले विकासका क्रियाशील समुदायलाई आम जानकारीमा ल्याएर उत्पादनशील तथा सिर्ज नात्मक क्रियाकलापहरुमा सहकार्य गराउने लक्ष्यित उद्देश्य राखेको छ । यस्ता समुदायले नयाँ अवधारणाहरु प्रयोग गरी गरिबी न्युनीकरण तथा आर्थिक विकासमा महत्वपूर्ण प्रभाव पार्न सक्नेछन् ।







नेपाल विकास बजार के हो ?

प्रस्ताव आव्हान

द्वन्द्व प्रभावित क्षेत्रहरुमा आधारभूत सेवाहरु पुर्‍याउने

सहभागिताका लागि पूर्वयोग्यता

मुल्यांकन तथा परीक्षण विधि

समयावधि तथा प्रतियोगिताका विभिन्न चरणहरु

कसरी आवेदन पेंश गर्ने ?








विस्तृत जानकारीको लागि:


सार्वजनिक सूचना केन्द्र
विश्व बैंक, नेपाल
पो.ब.नं. ७९८
हेरिटेज प्लाजा-१
कमलादी, काठमाडौं, नेपाल
फोनः ०१ ४२६८१९५, फ्याक्सः ०१ ४२४९७३१
ईमेलः pic@biswabank.org.np




English Version Home The World Bank Group Poverty Alleviation Fund Nepal Development Marketplace Kantipur Online