द्वन्द्व प्रभावित क्षेत्रहरुमा आधारभूत सेवाहरु पुर्याउने
'द्वन्द्व प्रभावित क्षेत्रहरुमा आधारभूतसेवाहरु पुर्याउने' नेपाल विकास बजार २०६२ को मुलमन्त्र हो ।
द्वन्द्वबाट प्रभावित ग्रामीण जनसंख्यासमक्ष पुर्याइनुपर्ने आधारभूत सेवाहरुमा के सुधार ल्याउने र ती
सेवाहरु उनीहरु समक्ष कसरी पुर्याउने भन्ने सम्बन्धमा नवीन तथा सिर्जनशील उपायहरुको खोजीर्
गर्नुनै विकास बजारको उद्देश्य हो ।
|
|





विस्तृत जानकारीको लागि:
सार्वजनिक सूचना केन्द्र
विश्व बैंक, नेपाल
पो.ब.नं. ७९८
हेरिटेज प्लाजा-१
कमलादी, काठमाडौं, नेपाल
फोनः ०१ ४२६८१९५, फ्याक्सः ०१ ४२४९७३१
ईमेलः pic@biswabank.org.np
|