कसरी आवेदन पेंश गर्ने ?
नेपाल विकास बजार २०६२ मा सहभागिताका लागि सबै प्रस्तावहरु निम्न लिखित ठेगानामा पेशर्
गर्नुपर्नेछः
सार्वजनिक सूचना केन्द्र
विश्व बैंक, नेपाल
पो.ब.न.ं ७९८
हेरिटेज प्लाजा-१
कमलादी, काठमाडौं, नेपाल
फोनः ०१ ४२६८१९५, फ्याक्सः ०१ ४२४९७३१
ईमेलः pic@biswabank.org.np
नेपाल विकास बजारस“ग सम्बद्ध समुहसमक्ष २०६१ साल पुस १६ गते, शुक्रबार नेपाली समय अनुसार अपरान्ह ५ (पा“च) बजेभित्र प्रस्तावहरु पेशं गरिसक्नु पर्नेछ । प्रस्तावका साथ श्री ५ को सरकारमा प्रस्तावकर्ता विधिवत दर्ता भई कानुनी हैसियत खुलेको प्रामाणिक कागजात पनि पेंश गर्नुपर्नेछ ।
|
|





विस्तृत जानकारीको लागि:
सार्वजनिक सूचना केन्द्र
विश्व बैंक, नेपाल
पो.ब.नं. ७९८
हेरिटेज प्लाजा-१
कमलादी, काठमाडौं, नेपाल
फोनः ०१ ४२६८१९५, फ्याक्सः ०१ ४२४९७३१
ईमेलः pic@biswabank.org.np
|